फोटो ग्यालरी

२०८१-१२-२० माननीय प्रदेश प्रमुख श्री दिपक प्रसाद देवकोटाज्यूले श्री रामकुमार पौडेलज्यूलाई बागमती प्रदेश सभाको प्रदेश सभा सचिव पदमा नियुक्त गर्नुहुदै ।
२०८१-०९-२१ माननीय प्रदेश प्रमुखज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीज्यूबाट आयोगको आ.ब. ०८०/०८१ को प्रतिवेदन पेश
२०८१-०८-२१ प्रदेश लोक सेवा आयोगका सदस्यज्यूको सपथ
२०८१-०७-११ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाद्वारा ३४औं वार्षिक प्रतिवेदन पेश
२०८१-०७-०५ माननीय प्रदेश प्रमुखज्यू समक्ष प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका अध्यक्ष श्री महेश्वर श्रेष्ठज्यूले शपथ लिनु हुँदै ।
२०८१-०६-३० माननीय प्रदेश प्रमुखज्यू समक्ष प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका बरिष्ठ सदस्य सुदर्शन प्रसाद ढकालद्वारा आयोगको पांचौं बार्षिक प्रतिवेदन पेश ।
२०८१-०५-०६ मुख्य न्यायाधिवक्ताज्यूको सपथ
२०८१-०५-०२ मुख्य न्यायाधिवक्ताज्यूको नियुक्ती
२०८१-०४-१८ माननीय प्रदेश प्रमुख श्री दिपक प्रसाद देवकोटाज्यूको स्वागत तथा पद बहाली समारोह
२०८१-०४-१२ माननीय मन्त्रीज्युहरुको शपथ कार्यक्रम