फोटो ग्यालरी

२०८३-०२-०६ माननीय प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाज्यू समक्ष महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक घनश्याम काफ्लेज्यूले आठौं वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै
२०८२-०९-२३ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन पेश
२०८२-०९-०८ बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताज्यूको शपथ ।
२०८२-०८-१० आदिबासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
२०८२-०६-३० अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाद्वारा ३५औं वार्षिक प्रतिवेदन पेश
२०८२-०६-२९ प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको छैटौं वार्षिक प्रतिवेदन पेश
२०८२।०२।२६ माननीय प्रदेश प्रमुख श्री दिपक प्रसाद देवकोटाज्यूसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका मा. कार्यबाहक अध्यक्ष श्री जुद्ध बहादुर गुरुङज्यूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग छैटौं वार्षिक प्रतिवेदन, २०८१ पेश गर्नुहुँदै ।
२०८२-०२-०२ महालेखापरीकको कार्यालयबाट आ.ब. २०८०/०८१ को सातौै वार्षिक प्रतिवेदन पेश
२०८१-१२-२० माननीय प्रदेश प्रमुख श्री दिपक प्रसाद देवकोटाज्यूले श्री रामकुमार पौडेलज्यूलाई बागमती प्रदेश सभाको प्रदेश सभा सचिव पदमा नियुक्त गर्नुहुदै ।
२०८१-०९-२१ माननीय प्रदेश प्रमुखज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीज्यूबाट आयोगको आ.ब. ०८०/०८१ को प्रतिवेदन पेश