०७८/०७९
-
मुख्यमन्त्री, मन्त्री¸सभामुख¸उपसभामुख¸संविधान तथा प्रदेश कानून बमोजिम गठित निकायका पदाधिकारीहरुको नियुक्ती एवं शपथ सम्बन्धी कार्य ।
-
प्रदेशको मन्त्रिपरिषद्बाट सिफारिस र सम्मतिबाट भए गरेका कार्यलाई मुख्यमन्त्रीबाट पेश भएबमोजिम र प्रदेश सभाबाट प्रमाणित विधेयकहरुलाई प्रमाणीकरण गर्ने ।
-
प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण
-
संवैधानिक निकाय एवं प्रदेश कानून बमोजिम गठित निकायको प्रतिवेदन बुझ्ने ।
-
प्रदेश सभाको अधिवेशनको आह्वान र अन्त्य गर्ने।
-
नीति तथा कार्यक्रम प्रस्तुतीकरण गर्ने ।
set to popup