फोटो ग्यालरी

२०७९ साल पौष २५ गते सोमबार । मुख्यमन्त्री पदमा नियुक्ति
२०७९ साल पुस १३ गते बुधबार बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य माननीय श्री राम प्रसाद ढुङ्गानाज्यूको शपथ
२०७९ साल मंसिर २५ गते माननीय प्रदेश प्रमुखज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीज्यूले प्रतिवेद पेश गर्नुहुँदै
२०७९ साल मंसिर २५ गते माननीय प्रदेश प्रमुखज्यू समक्ष राष्ट्रिय मानव अधिकार आयोग¸बागमती प्रदेश कार्यालयका कार्यालय प्रमुख श्रीमान् यज्ञप्रसाद अधिकारीज्यूले प्रतिवेदन पेश गर्नुहुँदै
२०७९।०६।१२ गते बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको प्रतिवेदन पेश कार्यक्रम
२०७९।०५।३१ मुख्य न्यायाधिवक्ता कार्यालयको आ.ब. ०७८/०७९ को वार्षिक प्रतिवेदन पेश
२०७९ साल भदौ १५ गते बुधबार माननीय प्रदेश प्रमुखज्यू समक्ष प्रदेश लोक सेवा आयोगका अध्यक्षज्यूबाट तेस्रो वार्षिक प्रतिवेदन पेश हुदै
२०७९-०५-०१ गते, बुधबार माननीय प्रदेश प्रमुखज्यू अध्यादेश जारी गर्नुहुँदै
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगद्वारा प्रतिवेदन पेश
मुख्य न्यायाधिवक्ताज्यूको सपथ ग्रहण कार्यक्रम