०७८/०७९

प्रदेश प्रमुखले सम्पादन गर्ने मुख्य मुख्य कामहरु

मुख्यमन्त्री, मन्त्री¸सभामुख¸उपसभामुख¸संविधान तथा प्रदेश कानून बमोजिम गठित निकायका पदाधिकारीहरुको नियुक्ती एवं शपथ सम्बन्धी कार्य । प्रदेशको मन्त्रिपरिषद्‍बाट सिफारिस र सहमतिमा भए गरेका कार्यलाई मुख्यमन्त्रीबाट पेश भएबमोजिम र प्रदेश सभाबाट प्रमाणित विधेयकहरुलाई प्रमाणीकरण गर्ने । प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संवैधानिक निकाय एवं प्रदेश कानून बमोजिम गठित निकायको प्रतिवेदन बुझ्ने । प्रदेश सभाको अधिवेशनको आह्वान र अन्त्य गर्ने। नीति तथा कार्यक्रम प्रस्तुतीकरण गर्ने ।

नेपालको संविधान अनुसार प्रदेश प्रमुखको काम, कर्तब्य र अधिकार

नेपालको संविधानमा प्रदेश प्रमुखसँग सम्बन्धित व्यवस्था

धारा १६३. प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाः