Breadcrumb
- गृहपृष्ठ
- ०७८/०७९
०७८/०७९
प्रदेश प्रमुखले सम्पादन गर्ने मुख्य मुख्य कामहरु
मुख्यमन्त्री, मन्त्री¸सभामुख¸उपसभामुख¸संविधान तथा प्रदेश कानून बमोजिम गठित निकायका पदाधिकारीहरुको नियुक्ती एवं शपथ सम्बन्धी कार्य ।
प्रदेशको मन्त्रिपरिषद्बाट सिफारिस र सहमतिमा भए गरेका कार्यलाई मुख्यमन्त्रीबाट पेश भएबमोजिम र प्रदेश सभाबाट प्रमाणित विधेयकहरुलाई प्रमाणीकरण गर्ने ।
प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण
संवैधानिक निकाय एवं प्रदेश कानून बमोजिम गठित निकायको प्रतिवेदन बुझ्ने ।
प्रदेश सभाको अधिवेशनको आह्वान र अन्त्य गर्ने।
नीति तथा कार्यक्रम प्रस्तुतीकरण गर्ने ।
नेपालको संविधान अनुसार प्रदेश प्रमुखको काम, कर्तब्य र अधिकार
नेपालको संविधानमा प्रदेश प्रमुखसँग सम्बन्धित व्यवस्था
धारा १६३. प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाः
Pagination
- Previous page ‹‹
- Page 2
- Next page ››