जारी भएका अध्यादेशहरु

क्र.स. अध्यादेशको नाम जारी मिति आर्थिक वर्ष
1 प्रदेश उच्च शिक्षा ऐन¸२०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी । २०८१-०१-२३ ०८०/०८१
2 प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश । २०७९-०६-३० ०७९/०८०
3 प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश । २०७९-०६-३० ०७९/०८०
4 प्रदेश स्वास्थ सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९-०६-१२ ०७९/०८०
5 प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश । २०७९-०५-०१ ०७९/०८०
6 स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश । २०७९-०५-०१ ०७९/०८०
7 मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पहिलो संशोधन) अध्यादेश २०७८-१२-२४ ०७८/०७९
8 विभुषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी( पहिलो संशोधन) अध्यादेश २०७८-१२-२४ ०७८/०७९
9 प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश । २०७८-१२-२४ ०७८/०७९
10 स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश । २०७८-१२-२४ ०७८/०७९