प्रदेश प्रमुखले सम्पादन गर्ने मुख्य मुख्य कामहरु

०७८/०७९
  • ​​मुख्यमन्त्री, मन्त्री¸सभामुख¸उपसभामुख¸संविधान तथा प्रदेश कानून बमोजिम गठित निकायका पदाधिकारीहरुको नियुक्ती एवं शपथ सम्बन्धी कार्य ।

  • प्रदेशको मन्त्रिपरिषद्‍बाट सिफारिस र सम्मतिबाट भए गरेका कार्यलाई मुख्यमन्त्रीबाट पेश भएबमोजिम र प्रदेश सभाबाट प्रमाणित विधेयकहरुलाई प्रमाणीकरण गर्ने ।

  • प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण

  • संवैधानिक निकाय एवं प्रदेश कानून बमोजिम गठित निकायको प्रतिवेदन बुझ्ने ।

  • प्रदेश सभाको अधिवेशनको आह्वान र अन्त्य गर्ने।

  • नीति तथा कार्यक्रम प्रस्तुतीकरण गर्ने ।

set to popup