प्रमाणीकरण भएका विधेयकहरु

क्र.स. विधेयकको नाम प्रमाणिकरण मिति आर्थिक वर्ष
1 प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको बिधेयक २०८२-०४-१९ ०८२/०८३
2 प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२-०४-१९ ०८२/०८३
3 मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२-०४-१९ ०८२/०८३
4 प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२-०४-१९ ०८२/०८३
5 आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्‍चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०८२-०३-३० ०८१/०८२
6 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०८२-०३-३० ०८१/०८२
7 प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । २०८१-११-०६ ०८१/०८२
8 प्रदेश स्वास्थ्य सेवा ऐन २०७५, लाई संशोधन गर्न बनेको विधेयक । २०८१-०७-०१ ०८१/०८२
9 प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्‍चालनको सम्बन्धमा व्यस्था गर्न बनेको विधेयक । २०८१-०७-०१ ०८१/०८२
10 विज्ञान, प्रविधी, नवप्रवर्तन तथा विकास कोष सञ्‍चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०८१-०५-०६ ०८१/०८२
11 आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक २०८१-०३-३० ०८०/०८१
12 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०८१-०३-३० ०८०/०८१
13 प्रदेश सञ्‍चार माध्ययम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८०-०७-२३ ०८०/०८१
14 प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०८०-०७-२३ ०८०/०८१
15 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०८०-०३-३१ ०७९/०८०
16 आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०८०-०३-३१ ०७९/०८०
17 मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक । २०८०-०२-०१ ०७९/०८०
18 स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९-११-१८ ०७९/०८०
19 प्रदेश निजामती सेवाको गठन सञ्‍चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७९-११-१८ ०७९/०८०
20 प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७९-०४-३० ०७९/०८०
21 प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । २०७९-०४-३० ०७९/०८०
22 केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको बिधेयक । २०७९-०४-३० ०७९/०८०
23 प्रदेश विपद् व्यवस्थापन ऐन¸२०७५ लाई संशोधन गर्न बनेको बिधेयक । २०७९-०४-१३ ०७९/०८०
24 विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन¸२०७६ लाई संशोधन गर्न बनेको विधेयक । २०७९-०४-०९ ०७९/०८०
25 आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७९-०३-२१ ०७८/०७९
26 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०७९-०३-२१ ०७८/०७९
27 प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९-०१-०७ ०७८/०७९
28 प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७८-१२-१४ ०७८/०७९
29 प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७८-०४-१२ ०७८/०७९
30 आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७८-०३-३० ०७७/०७८
31 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाइ कार्यान्यवन गर्न बनेको विधेयक । २०७८-०३-३० ०७७/०७८
32 प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७७-०५-१५ ०७७/०७८
33 केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको बिधेयक । २०७७-०४-१६ ०७७/०७८
34 प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०४-१६ ०७७/०७८
35 अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०४-१३ ०७७/०७८
36 प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संसोधन गर्न बनेको बिधेयक । २०७७-०४-०९ ०७७/०७८
37 वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०४-०९ ०७७/०७८
38 आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०३-२५ ०७६/०७७
39 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०७७-०३-२५ ०७६/०७७
40 प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक । २०७७-०२-२६ ०७६/०७७
41 प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक। २०७७-०१-०३ ०७६/०७७
42 स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । २०७७-०१-०३ ०७६/०७७
43 प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक । २०७६-११-१९ ०७६/०७७
44 प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । २०७६-१०-२८ ०७६/०७७
45 प्रदेशभित्र ‍औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको बिधेयक । २०७६-०९-१८ ०७६/०७७
46 प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी विधेयक २०७६-०७-२२ ०७६/०७७
47 प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०७-१४ ०७६/०७७
48 सार्वजनिक निजी सहकारी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०७-१४ ०७६/०७७
49 प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०६-२८ ०७६/०७७
50 मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतपष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६-०६-०२ ०७६/०७७
51 प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक २०७६-०६-०२ ०७६/०७७
52 प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक । २०७६-०५-१९ ०७६/०७७
53 प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०५-१९ ०७६/०७७
54 प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको बिधेयक २०७६-०५-०४ ०७६/०७७
55 विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७६-०४-०३ ०७६/०७७
56 प्रदेश आर्थिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०४-०३ ०७६/०७७
57 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक । २०७६-०३-२९ ०७५/०७६
58 कर तथा गैरकर राजश्‍व सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०३-२९ ०७५/०७६
59 आर्थिक बर्ष २०७६/०७७ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७६-०३-२९ ०७५/०७६
60 प्रदेश वीउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०२-३१ ०७५/०७६
61 कृषि व्यवसाय प्रवर्द्वन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०२-३१ ०७५/०७६
62 प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक । २०७६-०२-१३ ०७५/०७६
63 प्रदेश सहकारी सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक २०७६-०२-१३ ०७५/०७६
64 प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०७४ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०१-२० ०७५/०७६
65 प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०१-२० ०७५/०७६
66 प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक २०७५-१०-१८ ०७५/०७६
67 प्रदेश संस्था दर्ता सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
68 प्रदेश कार्य संचालन कोषको व्यवस्था गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
69 प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
70 प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् स्थापना र संचालन गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
71 प्रदेश संचार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक २०७५-०९-११ ०७५/०७६
72 प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०७-१९ ०७५/०७६
73 प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
74 प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
75 प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
76 प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
77 मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक २०७५-०५-२९ ०७५/०७६
78 मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक २०७५-०५-२९ ०७५/०७६
79 प्रदेश प्रशासकिय कार्यविधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०५-२९ ०७५/०७६
80 कर तथा गैर कर राजस्व परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०३-३२ ०७४/०७५
81 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको विधेयक २०७५-०३-३२ ०७४/०७५
82 आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५-०३-३२ ०७४/०७५
83 प्रदेश आकस्मिक कोष व्यवस्थापन गर्न बनेको विधेयक २०७५-०३-२० ०७४/०७५
84 प्रदेश वित्तीय हस्तान्तरण विधेयक २०७५-०३-०५ ०७४/०७५
85 स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५-०१-२० ०७४/०७५
86 गाँउ/नगर/जिल्ला सभा संचालन(कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०१-२० ०७४/०७५
87 प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०१-१६ ०७४/०७५
88 प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४-१२-२१ ०७४/०७५
89 प्रदेश सरकारको आर्थिक कार्यविधि नियमीत तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४-१२-२१ ०७४/०७५