फोटो ग्यालरी

मिति २०७९ साल पौष महिना २६ गते मंगलबार माननीय मुख्यमन्त्री तथा मन्त्रीज्यूहरुको शपथ कार्यक्रम
मिति २०७९ साल पौष महिना २६ गते मंगलबार माननीय मुख्यमन्त्री तथा मन्त्रीज्यूहरुको शपथ कार्यक्रम
२०७९ साल पौष २५ गते सोमबार । मुख्यमन्त्री पदमा नियुक्ति
२०७९ साल पौष २५ गते सोमबार । मुख्यमन्त्री पदमा नियुक्ति
२०७९ साल पुस १३ गते बुधबार बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य माननीय श्री राम प्रसाद ढुङ्गानाज्यूको शपथ
२०७९ साल मंसिर २५ गते माननीय प्रदेश प्रमुखज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीज्यूले प्रतिवेद पेश गर्नुहुँदै
२०७९ साल मंसिर २५ गते माननीय प्रदेश प्रमुखज्यू समक्ष राष्ट्रिय मानव अधिकार आयोग¸बागमती प्रदेश कार्यालयका कार्यालय प्रमुख श्रीमान् यज्ञप्रसाद अधिकारीज्यूले प्रतिवेदन पेश गर्नुहुँदै
२०७९।०६।१२ गते बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको प्रतिवेदन पेश कार्यक्रम
२०७९।०५।३१ मुख्य न्यायाधिवक्ता कार्यालयको आ.ब. ०७८/०७९ को वार्षिक प्रतिवेदन पेश
२०७९ साल भदौ १५ गते बुधबार माननीय प्रदेश प्रमुखज्यू समक्ष प्रदेश लोक सेवा आयोगका अध्यक्षज्यूबाट तेस्रो वार्षिक प्रतिवेदन पेश हुदै