प्रमाणीकरण भएका विधेयकहरु

क्र.स. विधेयकको नाम प्रमाणिकरण मिति आर्थिक वर्ष
1 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०८०-०३-३१ ०७९/०८०
2 आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०८०-०३-३१ ०७९/०८०
3 मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक । २०८०-०२-०१ ०७९/०८०
4 विधेयक प्रमाणीकरण २०७९-११-१८ ०७९/०८०
5 प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७९-०४-३० ०७९/०८०
6 प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । २०७९-०४-३० ०७९/०८०
7 केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको बिधेयक । २०७९-०४-३० ०७९/०८०
8 प्रदेश विपद् व्यवस्थापन ऐन¸२०७५ लाई संशोधन गर्न बनेको बिधेयक । २०७९-०४-१३ ०७९/०८०
9 विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन¸२०७६ लाई संशोधन गर्न बनेको विधेयक । २०७९-०४-०९ ०७९/०८०
10 आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७९-०३-२१ ०७८/०७९
11 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०७९-०३-२१ ०७८/०७९
12 प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९-०१-०७ ०७८/०७९
13 प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७८-१२-१४ ०७८/०७९
14 प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७८-०४-१२ ०७८/०७९
15 आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७८-०३-३० ०७७/०७८
16 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाइ कार्यान्यवन गर्न बनेको विधेयक । २०७८-०३-३० ०७७/०७८
17 प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७७-०५-१५ ०७७/०७८
18 केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको बिधेयक । २०७७-०४-१६ ०७७/०७८
19 प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०४-१६ ०७७/०७८
20 अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०४-१३ ०७७/०७८
21 प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संसोधन गर्न बनेको बिधेयक । २०७७-०४-०९ ०७७/०७८
22 वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०४-०९ ०७७/०७८
23 आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । २०७७-०३-२५ ०७६/०७७
24 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक । २०७७-०३-२५ ०७६/०७७
25 प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक । २०७७-०२-२६ ०७६/०७७
26 प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक। २०७७-०१-०३ ०७६/०७७
27 स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । २०७७-०१-०३ ०७६/०७७
28 प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक । २०७६-११-१९ ०७६/०७७
29 प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । २०७६-१०-२८ ०७६/०७७
30 प्रदेशभित्र ‍औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको बिधेयक । २०७६-०९-१८ ०७६/०७७
31 प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी विधेयक २०७६-०७-२२ ०७६/०७७
32 प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०७-१४ ०७६/०७७
33 सार्वजनिक निजी सहकारी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०७-१४ ०७६/०७७
34 प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०६-२८ ०७६/०७७
35 मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतपष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६-०६-०२ ०७६/०७७
36 प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक २०७६-०६-०२ ०७६/०७७
37 प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक । २०७६-०५-१९ ०७६/०७७
38 प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०५-१९ ०७६/०७७
39 प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको बिधेयक २०७६-०५-०४ ०७६/०७७
40 विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७६-०४-०३ ०७६/०७७
41 प्रदेश आर्थिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०४-०३ ०७६/०७७
42 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक । २०७६-०३-२९ ०७५/०७६
43 कर तथा गैरकर राजश्‍व सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०३-२९ ०७५/०७६
44 आर्थिक बर्ष २०७६/०७७ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक । २०७६-०३-२९ ०७५/०७६
45 प्रदेश वीउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०२-३१ ०७५/०७६
46 कृषि व्यवसाय प्रवर्द्वन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७६-०२-३१ ०७५/०७६
47 प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक । २०७६-०२-१३ ०७५/०७६
48 प्रदेश सहकारी सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक २०७६-०२-१३ ०७५/०७६
49 प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०७४ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०१-२० ०७५/०७६
50 प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक २०७६-०१-२० ०७५/०७६
51 प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक २०७५-१०-१८ ०७५/०७६
52 प्रदेश संस्था दर्ता सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
53 प्रदेश कार्य संचालन कोषको व्यवस्था गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
54 प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
55 प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् स्थापना र संचालन गर्न बनेको विधेयक २०७५-०९-११ ०७५/०७६
56 प्रदेश संचार माध्यम व्यवस्थापन सम्बन्धी विधेयक २०७५-०९-११ ०७५/०७६
57 प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०७-१९ ०७५/०७६
58 प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
59 प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
60 प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
61 प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०६-०४ ०७५/०७६
62 मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक २०७५-०५-२९ ०७५/०७६
63 मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक २०७५-०५-२९ ०७५/०७६
64 प्रदेश प्रशासकिय कार्यविधी (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०५-२९ ०७५/०७६
65 कर तथा गैर कर राजस्व परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०३-३२ ०७४/०७५
66 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको विधेयक २०७५-०३-३२ ०७४/०७५
67 आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५-०३-३२ ०७४/०७५
68 प्रदेश आकस्मिक कोष व्यवस्थापन गर्न बनेको विधेयक २०७५-०३-२० ०७४/०७५
69 प्रदेश वित्तीय हस्तान्तरण विधेयक २०७५-०३-०५ ०७४/०७५
70 स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५-०१-२० ०७४/०७५
71 गाँउ/नगर/जिल्ला सभा संचालन(कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०१-२० ०७४/०७५
72 प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५-०१-१६ ०७४/०७५
73 प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४-१२-२१ ०७४/०७५
74 प्रदेश सरकारको आर्थिक कार्यविधि नियमीत तथा व्यवस्थित गर्न बनेको विधेयक २०७४-१२-२१ ०७४/०७५